गारुड

वि. [सं.]

  1. गरुडसम्बन्धी; गरुडका आकारको।
  2. देवता गरुड भएको मन्त्र; सर्पको विष झार्ने गरुडको मन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)