गारो
ना. [प्रा. गार सं. ग्रावा]
- घर, मन्दिर आदि बनाउँदा हिलो माटो वा सिमेन्टले जोडेर लगाइने इँट, ढुङ्गा आदिको भित्तो; पर्खाल; आट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. गार सं. ग्रावा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)