गारुडिक/गारुडी विद्या
ना.
- सर्पको विष झार्ने मन्त्र; सर्पलाई वशीकरण गर्ने वा त्यसको औषधी निर्माण गरिने विद्या; सर्पविद्या।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)