गार्हपत्य
ना. [सं.]
- अग्निका तीन भेद; आह्वनीय, दाक्षिणात्य र गार्हपत्यमध्ये तेस्रो; गृहस्थहरूको पाक-यज्ञको अग्नि; सहस्राग्नि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)