गार्हस्थ्य

ना. [सं.]

  1. गृहस्थ हुनाको भाव वा अवस्था; गृहस्थाश्रम।
  2. गृहस्थीहरूले गर्नुपर्ने आचरण वा धर्मकार्य; गृहस्थीको काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)