गालन

ना. [सं.]

  1. ठोस वस्तुलाई तरल रूपमा परिणत गर्ने काम; सुन, चाँदीजस्ता धातुलाई आगोमा गलाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)