गाल

ना. [सं. गाढ]

  1. भल सोहोरिएर एकत्रित भई बग्दै जाने नाली; खोल्सो; ढल।
  2. खाडल; खाल्टो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)