गालिम

ना.

  1. चाल्नीमा छानेर बचेको महीको थिग्रो भेला पारी बनाइएको डल्लो; महीका छोक्राको डल्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)