गाली
ना. [सं. गालि]
- कसैप्रति रिसाएर वा क्रोधले गरिने अश्लील वा अपमानजनक वचन; दुर्वाच्य।
- डर र धाक देखाउने धम्की; हप्की।
- व्यङ्ग्य वा कटु वचनद्वारा दिइने चेतावनी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. गालि]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)