गालीगोफ्ता

ना.

  1. परस्परमा गरिने गाली वा दुर्वाच्य; एकदोस्रोमा हुने भनावैरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)