गालीमोली

ना. [गाल्+ई+मोल्+ई]

  1. सुन, चाँदी आदि वस्तुका पुराना वा तयारी माललाई गालेर मूल्य किट्ने वा सापोनापो एकै ठाउँमा मिलाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)