गाहारो/गाह्रोसाह्रो

वि.

  1. व्यवहार चलाउन धौधौ पर्ने; अड्कोपड्को; खनखाँचो; गाह्रोसाँगुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)