गिँड्नु

स.क्रि. [गिँड+नु]

  1. काठपात आदि कुनै लामा, डोलो वस्तु तेर्सापट्टि काटेर गिँड पार्नु; टुक्र्याउनु; ठुन्क्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)