गिँड
ना. [प्रा. गण्ड]
- शरीरलाई टाउकोबाट अलग्याई बाँकी रहेको जिउ; धड।
- रुखलाई गिँडेर आराले काट्न ठिक पारिएको छोटोमोटो टुक्रो; गिँडुल्को।
- उखुको गिँडी वा डाँठ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. गण्ड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)