गिँडुल्किनु
अ.क्रि. [गिँडुल्को+इ+नु]
- लामो डोलो वस्तु काट्दा गिँडुल्का हुनु; गिँडुल्को पर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [गिँडुल्को+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)