गिँडुल्को

ना. [√ गिँड]

  1. रुख, उखु आदिको छोटोमोटो टुक्रो; ठुन्को; गिँड।
  2. भद्दा खालको डल्लो; नसुहाउँदो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)