गिट्टी

ना. [सं. गिरिज, हि. गिट्टी]

  1. मेसिनमा टुक्र्याएर अथवा घनले हिर्काएर मसिना पारिएका ढुङ्गाका टुक्रा; रोडा; खण्डाश्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)