गिट्ठो/गिठो

ना.

  1. तरुलका लहरामा फल्ने डल्लो वा लाम्चो फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)