गिडगिड

क्रि.वि. [अ. मू. गिड(द्वि.)]

  1. लत्रेर प्रार्थना गर्ने किसिमले; मन नपर्ने गरी; घिडघिड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)