गिडगिडाउनु

अ.क्रि.

  1. ज्यादै बिन्तिभाउ गर्नु; निमुखा भएर प्रार्थना गर्नु; घिडघिडाउनु।
  2. दिक्क लाग्ने गरी कचकचाउनु।
  3. हाँस आदि चरा कराउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)