गिडान

ना. [गिँड+आन]

  1. रुख काटिसकेपछि हाँगाबिँगा छिमलेर ठाउँ-ठाउँमा गिँडी गिँड बनाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)