गितार

ना. [अङ्. गिटार]

  1. सारङ्गीका आकारको सितार जस्तै गरी रेटेर बजाइने छवटा तार लागेको एक बाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)