गिताङ्गे

ना. [सं. गीताङ्ग]

  1. गीत गाउने व्यक्ति; गानबजान गर्ने मानिस; गायक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)