गिद्ध

ना. [सं. गृद्ध]

  1. मरेका प्राणीहरूको मासु खाने, धेरै टाढाको सिनो पनि देख्ने, प्रायः गर्मी प्रदेशमा बस्ने मांसाहारी ठुलो पक्षी।
  2. मासु खान भनेपछि मरिमेट्ने; मासुको साह्रै लोभी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)