गिद्धे

वि. [गिद्ध+ए]

  1. मासु खान ज्यादै मरिमेट्ने; मासु खानमा असाध्यै लोभी।
  2. गिद्ध जस्तो; गिद्धका आकारको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)