गिद्री

ना. [गिद्रो+ई]

  1. घुँडासम्मको भित्री नाप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)