गिद्धे प्रेस

ना.

  1. नेपालका प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायतबाट फर्कँदा वि. सं. १९०८-मा सँगसँगै ल्याएको भन्ने विश्वास गरिएको गिद्ध-चिह्नअङ्कित ऐतिहासिक प्रेस वा मुद्रणयन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)