गिरमुङ्ग्री/गिरलौरी

ना. [गिर+मुङ्ग्री/लौरी]

  1. टेबुल टेनिसभन्दा केही ठुलो बल एक जनाले हान्ने र अर्काले मुङ्ग्राले फर्काउँदै खेल्ने खेल; क्रिकेटको खेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)