गिरह
ना. [फा.]
- सवा दुई इन्च बराबरको नापो; गजको नाप प्रणालीअनुसार गजको सोह्रौँ भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)