गिलास

ना. [अङ्. ग्लास]

  1. पिँध केही सानो र मुख फुकेको पित्तल, स्टिल, सिसा आदिबाट बनेको पानी, चिया आदि खाने ठाडो लाम्चो भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)