गिलिक्क/गिलित्त

क्रि.वि. [अ. मू. गिलिक्+क/त]

  1. गिलो हुने गरी (पाकेर वा सडेर); गलक्क; फतक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)