गिलो

वि. [प्रा. गलिअ< सं. गलित]

  1. पानी मिसिएर नरम भएको।
  2. ठर्रो वा साह्रो नभएको; कमलो।
  3. समय पुगेर वा बढ्ता पाकी नरम भएको (फलफूल)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)