गिल्टी
ना. [अङ्. गिल्ड]
- सेतो, हल्का र सस्तो एक प्रकारको धातु; आलमोनियम।
- धातुका भाँडाहरूमा मुलम्मा लगाइने एक किसिमको धातु; निकल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. गिल्ड]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)