गिल्टी
ना.
- सर्दी लागेर, नसा खुम्चिएर वा जिउमा कुनै तोड आदि परेर शरीरका जोर्नीजोर्नीमा निस्कने गाँठो; फुकुन्डो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)