गिल्याउनु
स.क्रि. [गिलो+याउ+नु]
- कुनै चिजलाई पानी हालेर वा थिचेर नरम पार्नु; गिलो तुल्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [गिलो+याउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)