गिल्ल
क्रि.वि. [अ. मू. गिल्+ल]
- एकै खेप तिखो खित्का छाड्ने गरी (हाँस्ने किसिम)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. गिल्+ल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)