गिल्ला

ना. [फा. गिल]

  1. घोचपेचका साथ गरिने हँस्सी; ठट्टा।
  2. कसैलाई हियाएर गरिने निन्दा; घृणा; हेला।
  3. दोष लगाउने काम; आक्षेप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)