गीताञ्जली

ना. [सं.]

  1. प्रार्थना गर्दै जोडिएको अँजुली।
  2. रवीन्द्रनाथ ठाकुरद्वारा रचित नोबेल पुरस्कार प्राप्त प्रसिद्ध एक गीतिकाव्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)