गीतिका

ना.

  1. लघु गीत। सानो वा छोटो गान।
  2. सगण, जगण, भगण, रगण, सगण र लघु-गुरु हुने एक वार्णिक छन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)