गीतिकाव्य

ना.

  1. गीतैगीत भएको वा गीति तत्त्वलाई प्रमुखता दिएर रचिएको काव्य; गेयात्मक गुणले युक्त काव्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)