गीतिमय

वि.

  1. गीति-तत्त्वले युक्त; सङ्गीतप्रधान; लय वा सुर मिलेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)