गीतिनाटक/नाट्य

ना.

  1. गीतप्रधान भएको अभिनयकाव्य; प्रायः पद्यमा लेखिएको एक प्रकारको रूपक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)