गीर्वाण युद्धविक्रम शाह

ना.

  1. वि. सं. १८५४-मा जन्म भई ऐ. ५५-मा राजगद्दीमा बस्ने र वि. सं. १८७३-मा दिवङ्गत हुने शाहवंशीय चौथा राजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)