गुँगो

वि. [फा. गुँग]

  1. बोली राम्ररी नफुटेको; बोल्न नसक्ने; लाटो; लठेब्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)