गुँडुलिनु

अ.क्रि. [गुँडुलो+इ+नु]

  1. सेलरोटीजस्तो बाटुलो हुनु; गुँडुलो पर्नु; गुँडुल्किनु; घुँगुरिनु।
  2. मान्द्रो, कपडा, बोरा आदि बेरिएजस्तो हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)