गुँड

ना.

  1. चराचुरुङ्गीले रुखका हाँगा, टोड्का आदि र घरका दलिन, खटप्वाल आदिमा बनाएको बास बस्ने ठाउँ वा घर; चराहरूको घर।
  2. गर्भ।
  3. आमा (एकै गुँडका छोराछोरी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)