गुइँठो
ना. [सं. गोविष्ठा]
- गाईबस्तुको गोबर सुकी बनेको पदार्थ।
- गोबरको बाटुलो वा थेप्चो चक्का बनाई भित्ताहुँदो सुकाएर बाल्नका निम्ति तयार पारिने मोटो पाप्रो; सुकाएका गोबरको इन्धन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)