गुइयाँ

ना. [प्रा. गोत्रिय]

  1. भित्री सल्लाह; मतो।
  2. आत्मीयता; गहिरो मित्रता।
  3. खेलकुदमा आफ्नो पक्षको साथी; हित्तचित्त मिलेको साथी; जोडा वा जोडी; सहयोगी।
  4. कुनै कुराको प्रचार वा हल्ला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)