गुज्राँती
वि. [√ गुजराती]
- भारतको गुजरात-प्रदेशको; गुजरातमा बनेको वा पाइने; गुजरातसम्बन्धी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [√ गुजराती]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)