गुज्राँती गाई

ना.

  1. दुधका लागि प्रसिद्ध एक किसिमको गाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)